दार्चुला । कञ्चनपुरमा एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको बुधवार रुखबाट लडेर मृत्यु भएको हो।

विष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भिर घाईते हुनुभएको थियो । उहाँको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा गएराति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?