दार्चुलामा कक्षा १२ को परीक्षाको लागि १४ वटा केन्द्र तोकिए

दार्चुला । दार्चुलामा कक्षा १२ को परीक्षाको लागि साविककै १४ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । साविककै १४ वटा परीक्षा केन्द्रबाट संञ्चालन हुने परीक्षा बैशाख १४ गते विहान ८ बजेबाट संञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

दार्चुलामा तोकिएका साविकक कै परीक्षा केन्द्रहरुबाट परीक्षा संञ्चालन गर्ने गरि आवश्यक तयारी भइरहेको छ, उहाँले भन्नुभयो, कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा छ ।

शान्त र मर्यादित वातावरणमा परीक्षा सञ्चालन हुने भएकोले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?