आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

दार्चुला । १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ।

आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले आइपिएलको उपाधि जितेको हो ।

कोलकाताका लागि यो तेस्रो उपाधि हो । यसअघि सन् २०१२ र २०१४ मा कोलकाताले आइपिएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?