सिगासमा भिरबाट लडेर महेश्वरीको मृत्यु

दार्चुला । बैतडीको सिगासमा भिरबाट लडेर महेश्वरी विकको मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नम्बर ९ चौखामकी १९ वर्षीया विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले जानकारी दिनुभयो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?