जापानमा अद्ययनरत जनकको नुहाउनेक्रममा मृत्यु

दार्चुला । जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउनेक्रममा मृत्यु भएको हो।

अध्ययनका लागि करिब ३ महिनाअघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन्। सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?