दार्चुला । कैलालीमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल बस्ने माया विकको पाँच वर्षीय छोरा अरुण रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका र उपचारका क्रममा राति २ बजेतिर सेती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका सागर विष्ट बिरामी हुनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?