नाट्यश्वरी मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउदै

दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेल आज बडीमालिका दर्शनका लागि बाजुरा आउने भएका छन् ।

बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन तथा दर्शनको लागि एकछिनमा बाजुरा आउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन्। राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?