महिला साफ च्याम्पियनसीप फाइनल खेल सुरुः प्रधानमन्त्री पनि रंगशालामा

दार्चुला । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनलमा घरेलु टीम नेपाल र बंगलादेश भिड्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ ।

अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेश भिडेका थिए भने नेपाल उपविजेतामा सिमित भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?