अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीत निश्चित

दार्चुला । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुग्नुभएको छ । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ६६ मत प्राप्त गरिसक्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले एक सय ९४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । नौ वटा राज्यमा मतगणना चलिरहेको छ ।

फक्स न्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । अहिले ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?