दार्चुलाका एक युवक भारतको चण्डीगढबाट बेपत्ता

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका एक युवक भारतबाट घर फर्किने क्रममा बेपत्ता भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर–३ खार (देउलाड) घर भएका २५ वर्षीय पदम सिंह ठगुन्ना असोज  २५ गते भारतको हिमाञ्चलबाट घर फर्किने क्रममा चण्डीगढबाट बेपत्ता भएको आफन्त विर सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

विगत तीन वर्षबाट भारतको हिमाञ्चल स्थित गोपाल स्वीट होटेल चम्लीमा कार्यरत ठगुन्ना असोज २५ गते (अक्टोबर) ११ का दिन घर फर्किने क्रममा चण्डीगडबाट बेपत्ता भएको आफन्त ठगुन्नाले बताउनुभयो ।

उहालाई कसैले भेट्टाएमा भारतीय नम्बर ८९५१७१३७८५, ९७६६५७६८४० तथा नेपाली ९७४६३२३५९४ मा सम्र्पक गरि सहयोग गरिदिन अपिल गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?