दार्चुलाको दुहुँ-५ को उपनिर्वाचनमा माओवादीले बनायो वीरसिंह कार्कीलाई उम्मेदवार

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले वीरसिंह कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

दुहुँ गाउँपालिका-५ मा २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाअध्यक्ष मनोरथ भट्टको निधनपछि उपनिर्वाचन हुन गइरहेको छ । मङ्सिर १६ गते हुने निर्वाचनमा माओवादी केन्द्रले वीर सिंह कार्कीलाई वडाअध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको माओवादी नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?