दार्चुला । नेकपा (एमाले) नाैगाड गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ । बुधबार (आज) नौगाड गाउँकमिटीको चौथो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको नौगाड गाउँकमिटी उपसचिव जयभानसिंह धामीले बताउनुभयो ।
नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा सम्पन्न बैठकमा एमाले प्रदेश कमिटी सदस्य प्रेमसिंह धामी, जिल्ला कमिटी सचिवालय सदस्य मंगलसिंह ठगुन्ना, जिल्ला कमिटी सदस्य जनकसिंह ठगुन्ना, आनसिंह बडाल, जानकी ठेकरे, उज्ज्वलराम टमटा लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया