दार्चुला । दार्चुलामा चरेशसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर –२ देथलाबाट २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका वडा नम्बर –६ बस्ने ७१ वर्षीय कासी सिंह धामी २ सय ग्राम चरेशसहित बिहिावार (हिजो) प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेशसहित दुबै जनालाई प्रकाउ गरी जिल्ला पठाएको र प्रकाउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया