सुनको भाउ आजपनी तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो

दार्चुला । सुनको भाउ आजपनी २ हजार ६ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलवार आज पुनः २ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । हिजो १८ सय ४५ रुपैयाँ रहेको चाँदी आज १८ सय २० रुपैयाँमा किनबेच भईरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?