दार्चुला । रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की नरपुरा बुढा विजयी हुनुभएको छ ।
कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकाल्नु भएको हो ।
माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेसको चुनाव चिन्हमा लडेकी एमालेकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाप्त गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया