अनेरास्ववियु दार्चुला इन्चार्जको जिम्मेवारी बडाललाइ

दुर्गादत्त मिश्र, दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ११ औँ केन्द्रीय सचिवालय बैठकले जिल्ला इन्चार्ज चयन गरेको छ ।

केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार (अनेरास्ववियु) दार्चुलाको इन्चार्जको जिम्मेवारी आनन्द बडाललाई दिइएको छ ।

यसअघि अनेरास्ववियु दार्चुलाका निर्वतमान अध्यक्ष समेत रहेका बडाललाई गत फागुनमा बसेको बैठकले केन्द्रीय सदस्यमा समेत मनोनित गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?