दार्चुला । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
आज बिहान काठमाण्डौ आउनुभएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाण्डौ आउनुभएको हो
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया