दार्चुलाको हिमाली क्षेत्रमा हिमपात, चिसो ह्वात्तै बढ्यो

दार्चुला । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाको तिङ्कर लगायत जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो ह्वात्तै बढेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?