सहायक प्रमुख जिल्ला अधिकारी कुवँरको विदाई र स्वागत

दार्चुला । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरको बिदाई गरिएको छ ।

२०७४ असोज १६ गतेबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत कुवँरको २०७६ चैत्र महिनामा शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा सरुवा भएको थियो ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको आध्यक्षतामा आईतबार भएको विदाई समारोहमा कुवँरलाई फुलमाला, खादा अविर र मायाको चिनो दिई विदाई गरीएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कुवँरलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा आजै शैल्यशिखर नगरपालिकाले स्वागत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?