लटिनाथ नमुना मावि चौपाताको ७०औं वार्षिकोत्सब माघ २१ गते मनाइने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-५ चौपातामा अवस्थित लटिनाथ नमुना मावि चौपाताको ७०औं वार्षिकोत्सब माघ २१ गते मनाइने भएको छ ।

विद्यालयको ७०औं वार्षिकोत्सब माघ २१ गते विद्यालय प्राङ्गणमा विविध कार्यक्रमका साथ मनाइने भएकोले उपस्थितिका लागि सरोकारवाला सबैलाई अनुरोध गरिएको लटिनाथ नमुना मावि चौपाताका प्रधानाध्यापक केशवराज बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?