कृष्ण मावि लालीको ६४औं वार्षिकोत्सब उद्वघाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय लालीको ६४औं वार्षिकोत्सब तथा  अभिभावक दिवस उद्वघाटन भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर भण्डारीको अध्यक्षता एंव दार्चुला जिल्ला क्षेत्र नम्बर १(क) का प्रदेश सभा सदस्य बिक्रम सिंह धामीको प्रमुख आतिथ्यतामा उद्वघाटन गरिएको समारोहमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता सुरेश सिंह थापा, वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, वडा नम्बर २ कावडा अध्यक्ष शिवराज जोशी लगायत शिक्षक अभिभावक र स्थानीयहरुको सहभागिता रहेको छ ।

२ दिन सञ्चालन हुने कार्यक्रम बुधबार भोली समापन हुने विद्यालयका प्रध्यानाध्यापक हरिभक्त नाथले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?