दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा विद्युत सवस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । लेकम गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको ३३ केभी लाइनको शवस्टेसन निर्माणको लागि माघ २२ गते बोलपत्र आह्वान गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले डोल्पा दार्चुला विद्युत प्रोजेक्टको प्राविधिक सहयोगमा लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडामा सवस्टेशन निर्माण गर्न लागेको जनाएको छ । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया