लेकम गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन (फोटोफिचर)

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पाँचौ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्वघाटन भएको छ ।

शनिबार लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको अध्यक्षता एंव नेकपा (एमाले) पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिह ठगुन्नाको प्रमुख आतिथ्यतामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्वघाटन भएको हो ।

प्रतियोगितामा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी,निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडाअध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको छ ।

प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।कार्यक्रमको प्रतक्ष प्रसारण लोकदर्पण टिभी  फेसबुक (यहाँ)पेजमार्फत हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?