नौगाड गाउँपालिकामा जनयुद्ध दिवस मनाइयो

दार्चुला । नेकपा (माओवादी केन्द्र) नौगाड गाउँपालिका कमिटीले आयोजना गरेको ३० औं जनयुद्ध दिवस सम्पन्न भएको छ । माओवादी केन्द्र नौगाड गाउँपालिका कमिटी अध्यक्ष धनिराम सिह ठगुन्नाको अध्यक्षता तथा माओवादीका नौगाड गाउँपालिका इन्चार्ज दलजित सिह धामीको प्रमुख आतिथ्यतामा नौगाड गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्रका नौगाड गाउँपालिका कमिटी सचिव राजेन्द्र सिंह बोहराले जानकारी दिनुभयो ।

३० औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवारका १३ जना सदस्यलाई सम्मान गरिएको सचिव बोहराले बताउनुभयो । तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षे जनयुद्ध सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?