एकीकृत अखिल नेपाल शिक्षक संगठनको पुर्चौडी नगर कमिटी पुनर्गठन, अध्यक्षमा प्रताप धानुक

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन, पुर्चौडी नगर कमिटी पुनर्गठन गरिएको छ । नेकपा (माओबादी केन्द्र) का बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर बिजयसुन्दरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट नगरकमिटी पुनर्गठन गरिएको हो ।

कमिटी पुनर्गठन कार्यक्रमबाट प्रताप धानुकको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता दिनेश नगारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?