दार्चुलामा रुखबाट लडेर एक महिला घाईते

दार्चुला । दार्चुलामा रुखबाट लडेर एक महिला घाईते हुनुभएको छ ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ बुढाकोटकी अन्दाजी ४० वर्षीया धौली भाट सोमवार दिउँसो स्याउला काट्ने क्रममा रुखबाट लडेर घाईते भएको लेकम गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिनुभयो ।

घाईते भाटलाई उपचारको लागी पिथौडागढ लगिएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?