डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

दार्चुला । डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ बस्ने ६० वर्षीया मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा बलायरको मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?