बैतडीको सुर्नयामा १३ वर्षीया किशोरी मृत फेला

दार्चुला । बैतडीको सुर्नयामा एक किशोरी मृत फेला परेकी छन् । सुर्नया गाउँपालिका वडा नम्बर ४ पालिगडाकी १३ बर्षीया लीला साउँद आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।

आइतबार साँझ घरभित्र झुण्डिएको अवस्थामा साउँदको शव फेला परेको थियो । उदयदेव मावि पालिगडामा कक्षा ८ मा अध्ययनरत साउँदको मृत्युको कारण भन्ने खुल्न सकेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?