लेकम-१ मा रहेको बडिपुर मावि सर्मोलीको विव्यस अध्यक्षमा नरेन्द्र रावल निर्वाचित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा रहेको बडिपुर माध्यमिक विद्यालय सर्माेलीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नरेन्द्र सिंह रावल चयन हुनुभएको छ।

बुधवार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा रावल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा दिपक सिंह साउद, मालती बोहरा, नन्दा जोशी पन्त, कविता बोहरा र अम्मर कार्की सदस्या सर्वसम्मत निर्वाचित भएको विद्यालयका कम्युटर अपरेटर महादेव साउँदले जानकारी दिनुभयो ।

त्यस्तै हिजो नै दौलत सिंह साउदको अध्यक्षतामा शिक्षक अभिभावक समिति पनि गठन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?