सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

दार्चुला । सरकारको आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ । यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख छ । यस्तै सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने उल्लेख छ । यस्तै सरकारले जेन जी पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने भएको छ ।

आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?