डडेल्धुरामा घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु

दार्चुला । डडेल्धुरामा घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा बुधबार (आज) बिहान आएको हावाहुरीसँगै सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रुख ढल्दा उनकी सासू राधा कामी पनी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?