चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

दार्चुला । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फर्किएकी छन्। दश दिन लामो चिन भ्रमणबाट आज भण्डारी स्वदेश फर्किएकी हुन् ।

भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता पनि भएको एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले जानकारी दिनुभयो । चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायत शीर्ष तहको भेट भएको उहाँले बताउनुभयो ।

भ्रमणले नेपाल चीनको लामो समयदेखिको मित्रलाई सुदृढ गर्ने र दुई देशबीचका सम्झौताहरू पुनर्ताजकी गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?