दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ८ मल्लादेहीमा सिन्केधुप उत्पादन सम्बन्धि सीप विकास तालिमको उद्धघाटन गरिएको छ ।
मंगलवार (आज) एक कार्यक्रमका बिच १५ दिने सिन्केधुप सीप विकास तालिमको उद्धघाटन गरिएको पुर्चौडी नगरपालिका उद्यम विकास शाखा प्रमुख अनिल बोहराले जानकारी दिनुभयो । पुर्चौडी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष वीर बहादुर बोहराको अध्यक्षता एंव नगर प्रमुख दिपक बहादुर बमको प्रमुख आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको हो ।





प्रतिक्रिया