देशका केही ठाउँमा रातिदेखि नै वर्षा

दार्चुला । देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका ठाउँमा पानी परिरहेको हो ।

आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन । आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी कम पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?