बाजुराको बाम्का बजारमा आगलागी, १२ वटाभन्दा धेरै पसल जले

दार्चुला । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । दिउँसो ४ बजे शुरू भएको आगो अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीका कारण बजार क्षेत्रका १२र१५ वटा पसल जलेका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिनुभयो । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?