बैतडीको डिलासैनी गाउँपालिकाले ल्यायो ६५ करोड २३ लाखको बजेट

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागी ६५ करोड २३ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष शन्तोष प्रकाश जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि बजेट गाउँसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट उपाध्यक्ष भगिरथ बोहराले बजेट सार्वजनिक गरेका हुन ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा,स्वास्थ्य, सरसफाई र सामाजिक सुरक्षा लाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?