दार्चुला । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
केदारस्यु गाउँपालिका नगरपालिका वडा नम्बर ५ बहोराडी बस्ने ५९ की कमला बोहराको भिरबाट लडेर मुत्यु भएको हो। बोहरा घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएकी थिइन्। घाईते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृतघोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।





प्रतिक्रिया