दार्चुलामा पछिल्लो ३ वर्षमा १८ महिला बलात्कृत

दार्चुला । दार्चुलामा पछिल्लो ३ बर्षमा १८ वडा जबरजस्ती करणीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आर्थिक बर्ष २०७९/०८० देखि गत आर्थिक बर्ष २०८१/०८२ सम्म महिला बलात्कारका १८ वटा घटना भएका छन् ।

जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा ७ वटा महिला बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा ७ र आर्थिक बर्ष २०८१/०८२ मा ४ वटा घटनाहरु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?