१० महिनाको बच्चासहित २२ वर्षीया महिला मृत फेला

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का २२ वर्षीया आरती डंगौरा चौधरी १० महिनाको बच्चासहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
हरिनगरस्थित गौरीशङ्कर सामुदायिक वनमा आमाबच्चा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
घटनाबारेमा अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीयका अनुसार महिला केही दिनदेखि बेपत्ता थिइन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?