सशस्त्र प्रहरीमा ७८६ जवानसहित विभिन्न पदमा भर्ना खुल्यो

दार्चुला । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?