दार्चुलाको लेकम-५ मा पहिरोले एक घर भत्कियो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा पहिरोले एक घर भत्किएको छ। शनिवार रातीको बर्षासंगै खसेको पहिरोले वडा नम्बर ५ पिडका विरसिंह बोहराको २ तले २ कोठे घर भत्किएको वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराले बताउनुभयो ।

घर मुनिबाट पहिरो खसेपछि जमिन भाँसिएर घर भत्किएको उहाँले बताउनुभयो । घर भत्किनु पहिले नै घरमा भएको सरसामान र गोठमा बाधेका पशुबाहिर निकालेको अन्य क्षती भने नभएको वडा अध्यक्ष बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?