दार्चुलाका प्रहरी जवान उत्तम थापालाई निर्घात कुटपिट गरेर मारियो!

दार्चुला । जेन-जी आन्दोलन तथा प्रदर्शनका क्रममा दार्चुला घर भएका एक जना प्रहरी जवानलाई निर्घात कुटपिट गरि हत्या गरिएको छ। दार्चुलाको लेकम गाउँपालिका-३ गुमखोली घर भइ काठमाडौंमा कार्यरत प्रहरी जवान उत्तम थापाको निर्घात कुटपिट पछि हत्या गरिएको हो।

२३ गतेको प्रदर्शनमा गोली चलाउन आदेश दिने डिएसपी हो भन्दै २४ गते प्रहरी जवाफ थापालाई निर्घात कुटपिट गरी हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटना २४ गतेको भएपनि सनाखत २५ गते (हिजो) मात्रै भएको प्रहरीले जनाएको छ। थापाको निधनपछि परिवार शोकमा डुबेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?