‘जेन–जी’ प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीररभिडियो पठाउन प्रहरीको आग्रह

दार्चुला । नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीररभिडियो पठाउन आग्रह गरेको छ ।

प्रहरीले आज सूचनामार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट, अप्रिय घटना, आमसर्वसाधारणमा त्रास सिर्जना हुने घटनासँग सम्बन्धित तस्वीर/भिडियो पठाउन आग्रह गरेको हो ।

घटनासँग सम्बन्धित तस्वीररभिडियो, सामाजिक सञ्जालका लिङ्क पठाउनेहरूको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?