दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्किनु भएको छ ।
केही दिनअघि जेनजी आन्दोलनका क्रममा कारागारबाट रिहा हुनुभएका लामिछानेले आज स्वैच्छिक गिरफ्तारी दिनुभएको हो।
रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।
आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ ।





प्रतिक्रिया