दार्चुला । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ । एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो । सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया