दार्चुलाको लेकम-६ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, सभापतीमा धिरेन्द्र धामी चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार (आज) वडा नम्बर ६ सिरोडामा सम्पन्न अधिवेशनबाट धिरेन्द्र सिंह धामीको सभापतीत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उप-सभापतीमा नारायण खत्री र सचिवमा वेलमती धामी चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?