कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

दार्चुला । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएकाे छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हो ।

आजकाे बैठकको शुरुआतमा सभापति देउवाले सम्बोधन गरेपछि बैठक यही असोज ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?