टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज ओमानसँग खेल्दै

दार्चुला । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।

पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेपालले अन्तिम खेलमा पर्सि शुक्रवार सामाओसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?