खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ नहुने

दार्चुला । मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का एकजनाको पनि शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने भएको बताइएको छ ।

सुरूमा पर्यटनमन्त्रीमा चर्चा गरिएका श्रेष्ठको पछि मन्त्रालय हेरफेर गरिएको थियो । उहाँको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।

यसअघि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारका अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि उनको पनि शपथग्रहण नहुने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?