सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

दार्चुला । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेका छन्। हेलिकप्टरमा यात्रु भने थिएनन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?